काठमाडौं २३ साउन । नेपाली कांग्रेसले मदन भण्डारीको हत्या सम्बन्धी फाइल खोल्न प्रस्ताव गरेको छ । संसद बैठकमा मंगलबार बोल्दै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले मदन भण्डारीको हत्या सम्बन्धी फाइल खोल्न र संसदीय अध्ययन समिति बनाउन आग्रह गरे । हेर्नुहोस् भिडियो

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।