विकास पत्रकारिताको ३७ आयाम

काठमाडौं । तपाई विकास पत्रकारिताबारे रुची राख्नुहुन्छ ? हुन्छ भने मार्टिन चौतारीले यससँग सम्बन्धित ३७ शिर्षकका विभिन्न सामग्रीहरु तयार पारेको छ । यो मार्टिन चाैतारीको बेवसाइटमा उपलब्ध छ । यी शिर्षकका सामग्रीहरु मार्टिन चौतारी तथा अन्य विभिन्न माध्यममार्फत तपाईले खोजेर अध्ययन गर्न सक्नुहुन्छ । ३७ शिर्षकका विभिन्न सामग्रीहरुका तलकाे लिंक खाेल्नुहाेला ।

https://drive.google.com/file/d/1KyLOZ-VAv0NuhYryexHHHUALczUKEMck/preview

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।