काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाकाे मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने धारणा व्यक्त गरेका छन् ।
सिरोहिया पक्राउ प्रकरणमा बढ्दा होहाल्ला गर्न आवश्यक नभएको बताएका छन् ।
उनले भने- ‘यो अदालतले प्रक्रिया अगाडि बढाउ भनेपछि अदालती प्रक्रिया मैले बुझेको छु । बढ्ता हो-होल्ला गर्नु आवश्यक छैन ।’
Comments

