काठमाडाैं। बर्षासँगै आएकाे बाढीका कारण मुग्लिङ नारायणगढ सडकखण्ड अवरूद्व भएकाे छ ।
उक्त सडककाे एनच ४४, कालीखोला चेनेज करिब ३२+५०० लगायत ठाउँमा पहिरो आई सडक अवरुद्ध भएको हाे ।
पहिरो पन्छाउने कार्यको लागि लोडर मेसिन पहिरो तर्फ मोबिलाईज भएको छ । सडक विभागले करिब ४ घण्टामा सडक आवतजावत खुल्न सक्ने जनाएकाे छ ।
Comments