काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ पुजी जारी भएप्छि उनले सरकार मरेको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले अहिलेलाई सरकार मर्योरेको र आफूहरुलार्य जुठो परेको प्रतिक्रिया जनाएका हुन् ।
लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जीको माग गरेर जिल्ला प्रहरी कार्यालय, कास्की अदालत पुगेको थियो । अदालतले लामिछानेलाई पक्राउका लागि अनुमति दिएको हो । अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी छ ।
हेर्नुहोस् उनको स्टाटस जस्ताको तस्तै:

Comments






