काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा भुकम्पकाे धक्का महसुस भएको छ । आज बिहान भूकम्पको कम्पन गएको हो ।

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । क्षति विवरण आउन बाँकी छ । गुगले भुकम्प ५.३ रेक्टरकाे रहेकाे उत्तरी सिमाना भन्दा केही माथि रहेकाे उल्लेख गरेकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।