काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको ७ रेक्टर स्केलकाे रहेकाे पाइएकाे छ । उक्त भुकम्पकाे केन्द्र विन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको खानी तथा भूगर्भ विभागले जनाएकाे छ ।
विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।
Comments