काठमाडौं ४ चैत । सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजी)मा एआईजी दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजी बनाउने निर्णय गरेको हो । आईजीको लाइनमा सुदीप गिरी र टेकबहादुर तामाङ रहेकोमा थापाले बाजी पारेका हुन् ।
८ मंसिर २०२८ सालमा भक्तपुरमा जन्मिएका थापा प्रहरीको ३१औं आईजी बनेका हुन् ।
Comments