काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा स्ववियुकाे विषयलाई लिएर सत्तारूढ दल नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूबिच कुटाकुट भएको छ ।
स्ववियु चुनावको मतदान सुरु भएपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएपछि झडप भएको हाे ।
बिहान करिब १०० मत खसेपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएको थियो ।
आजको मतदान स्थगित भए पछि पाटनमा मतदान अनिश्चित बनेकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।