काठमाडौं । काठमाडाैंस्थित तीनकुने क्षेत्रमा प्रशासनले कर्फ्यु लगाउने तयारी गरेकाे छ । राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् ।
उक्त क्षेत्रमा माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् ।
Comments