काठमाडाैं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ ।
उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको हाे भने डेढ सय बढी घाइते भएकम छन् ।
प्रदर्शनका क्रममा प्रहरीले दमन गरेकाे थियाे भने गाेली चलाएकाे थियाे । मृत्यु हुनेहरू धेरै जना गाेली लागेकाे पाइएकाे छ । प्रदर्शनकारीहरू संसद भवन भित्र छिरेका थिए ।
Comments

