वीरगञ्ज ३ असार । न चुनाव पक्षधरले चाहेअनुसार तोकिएको समयमा निर्वाचन हुन पायो न त्यसविरुद्ध गरिएको आन्दोलन सशक्त बन्यो ।
राष्ट्रिय जनता पार्टीको आह्वानमा मंगलबारदेखि गरिएको चारदिने हड्ताल फिर्ता हुनुअगावै शुक्रबार वीरगञ्ज बजार खुल्यो । आजको नागरिकमा खबर छ ।
आन्दोलनरत दललाई सहमत नगराइकन सरकारले निर्वाचन मिति अढाइ महिना सारेपछि असन्तोष देखिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।