काठमाडौं २८ जेठ
 चुनाव पछि सार्ने राजपाको माग सरकारले अस्वीकार गरेपछि  राजपासँगको वार्ता निष्कर्षबिहीन भएको छ । वार्ता नमिलेपछि राजपाका नेताहरु आन्दोलनको तयारीमा जुटेका छन् ।

सरकारले आफ्ना राजनीतिक मुद्दा सम्बोधन नगरेको भन्दै दोस्रो चरणको चुनावमा सहभागी नहुने बताएका छन् । राजपाले चुनावलाई प्रभावित पार्ने गरी आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गर्ने जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।