काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको काठमाडौंस्थित घरमा चोरी भएको छ ।

बालेन र उनकी श्रीमती सविना काफ्ले चुनाव प्रचारका लागि काठमाडौंबाहिर रहेका बेला घरमा चोरी भएको हो ।

उनको घरमा चोर पसेर घरका रहेका सामान चोरी भएको खबरपछि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छन् ।

बालेन चुनावी प्रचारका लागि जुम्लामा आयोगजना गर्ने भनिएको कार्यक्रम स्थगित गरेर फर्किएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।