काठमाडौं २४ जेठ
नेकपा माओवादी केन्द्रले पहिलो चरणको मन्त्रीमण्डल विस्तारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ ।
नेकपा माओवादी केन्द्रले पहिलो चरणको मन्त्रीमण्डल विस्तारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ ।
माओवादीबाट उपप्रधानसहित परराष्ट्र मन्त्रीमा कृष्णबहादुर महरा, गृहमन्त्रीमा जनार्दन शर्मा र बिना विभागिय मन्त्रीका रुपमा प्रभू शाह सहभागित हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सदस्यहरुको आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
माओवादीबाट तीन मन्त्रीले आज नवननियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै सपथ ग्रहण लिने भएका छन् ।
Comments