१ सय ३० पटक खतरनाक आक्रमण! ११ वटा कर्नर किक! र ७ वटा सट अन टार्गेट! तर, पनि विश्व विजेता टोलीको केही पार लागेन।

यो कुनै काल्पनिक फिल्मको कथा होइन, यो त गएराति फिफा विश्वकपको मैदानमा रचिएको एउटा यस्तो इतिहास हो, जसले सिङ्गो फुटबल जगतलाई नै स्तब्ध बनाइदिएको छ। बाँकी भिडियाेमा

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।