स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ ।

खेलमा अर्जेन्टिना र स्टार मेसीकाे प्रभाव देखिएनल। स्पेन सुरूदेखि नै खेलमा हाबी भएकाे थियाे भने अर्जेन्टिना डिफेन्सिभ खेलेकाे थियाे । खेलमा अर्जेन्टिनाका एक खेलाडीले राताे कार्ड पाएपछि थप दबाबमा परेकाे थियाे।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।