काठाडौं १ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। ३१ वैशाखमा सम्पन्न पहिलो चरणको निर्वाचन अन्तर्गत महानगरपालिकको मतगणना राष्ट्रिय सभागृह हलमा मत गणना सुरु भएको हो।

काठमाडौंको मेयरमा काँग्रेसका राजुराज जोशी र एमालेका विद्यासुन्दर शाक्यबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यसका साथै, माओवादी केन्द्रका सर्वोत्तम डंगोल, नयाँ अनुहारमा साझा पार्टीका किशोर थापा र विवेकशील नेपालीकी रञ्जु न्यौपानेको चर्चा बढी रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।