रुकुम, १ जेठ । रुकुममा हिजो भएको स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार दुई वडामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

पछिल्लो मत परिणाम अनुसार रुकुमको बाँफिकोटमा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

बाँफिकोट गाउँपलिका वडा नं. १ मा माओवादी केन्द्रका हर्कु मल्लसहितको प्यानल विजयी भएको हो ।

त्यस्तै, सानोभेरी गाउपालिकाको वडा नं। १ मा पनि माओवादी केन्द्रका टेकवहादुर पुन छाया नेतृत्वको प्यानल बिजयी भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।