काठमाडौं ६ माघ
भारतले नेपालको करिब ५० बिघा भूमि मिचेर सिमा स्तम्भ बनाएपछि त्यसको विरोधमा काठमाडौंमा युवा नेता तथा बुद्धिजिविहरु सडकमा उत्रिएका छन् ।

विभिन्न दलका युवा नेताहरुले भारतीय विस्तारवाद मुर्दावाद भन्दै मिचिएको भूमि फिर्ता गर्न माग समेत गरेका छन् ।

नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रममा भारतले सीमा स्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमा स्तम्भ नेपालतिर सारेर ५० बिघा जमिन मिचेको हो । त्यसको विरोधमा काठमाडौं गरिएको विरोध प्रदर्शनका झलकहरु हेर्नुहोस् फोटोफिचर

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।