काठमाडौँ, १७ वैशाख । व्यवस्थापिका संसदमा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि ५० वटा संशोधन प्रस्ताव दर्ता भएको छ । विधेयकमाथिको छलफल आजै सुरु हुने समेत बताइएको छ ।

सत्तारुढ दल तथा मोर्चाले अलग्गै संशोधन दर्ता गरे भने विपक्षी एमालेसहितका दलले समेत छुट्टै संशोधन दर्ता गरेका छन् । हेर्नुहोस् प्रमुख प्रतिपक्षी एमालेसहितको संशोधन प्रस्तावः

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।