खुट्टाको सहारामा एसइईको परीक्षा दिँदै खोटाङकी सम्झना राई

जन्मजात दुवै हात नभएर भएकी फरक क्षमताकी सम्झना राई २०७३ सालको कक्षा १० को उच्च मावि परीक्षा एसइईमा सहभागी हुँदै । उनी खुट्टाकै सहारामा लेख्ने काम गर्छिन् । तस्बीरः युवराज रोइला, फेसबुक

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।