यी हुन् देशैभरका प्रदेश सभामा समानुपातिक सांसद (नामावलीसहित)

काठमाडौं ४ माघ
 सरकारले प्रदेश प्रमुख तोके लगत्तै निर्वाचन आयोगले  प्रदेश सभामा समानुपातिकतर्फका निर्वाचित उम्मेद्वारको  नाम सार्वजनिक गरेको छ ।
संविधानको धारा १ सय ७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सात वटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
यसअघि नै आयोगले सिट संख्या बाडफाँड गरेपनि प्रदेश प्रमुख नहुँदा परिणाम रोकेर राखेको थियो । अब आयोगले प्रदेश प्रमुखलाई बुझाएपनि प्रदेश प्रमुखले राजपत्रमा नामावली प्रकाशित गरिनेछ ।
हेर्नुहोस् सातै प्रदेशका समानुपातिक विजयी उम्मेदवारको सुचि (पिडिएफ फाइलमा)
Comments
spot_img

More like this

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...