काठमाडौं । अष्ट्रेलियाको ब्रिसवेन सहरमा म्युजिक भिडियोको सुटिङका बेला गोली लागेर एक कलाकारको मृत्यु भएको छ ।
बीबीसीले क्विन्सल्यान्ड प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार इगल लेनको एक बारमा छाँयाकन चलिरहँदा चलेको गोलीले २८ वर्षीय जोहान अफनरको मृत्यु भएको हो ।

उनको छातीमा गोली लागेको छ । सुटिङमा थुप्रै हतियारको प्रयोग भएको बीबीसीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।