पौष ३० काठमाडौँ

चकलेटी नायकको रुपमा परिचित पल शाहा र नायिका आँचल शर्मा  दार्जिलिङमा आयोजित एक कार्यक्रममा सहभागी भए । दार्जिलिङ पुलिसले आयोजना गरेको सो कार्यक्रममा स्टेज प्रस्तुती दिन पुगेका शाहा र शर्मालाई भब्य स्वागत् गरियो ।

फ्यानको भिडबाट शाहालाई कार्यक्रमस्थल सम्म पुग्न उनलाई निक्कै गाह्रो पर्याे । दार्जिलिङ पुलिसका डिएसपी सिद्धार्थ दोर्जी, ट्राफिक प्रमुख दोर्जे शेर्पा र सब इन्सपेक्टर मिलन गुरुङले ५० भन्दा बढि प्रहरीले उनलाई होटलसम्म पुर्याए । 
कार्यक्रमको अतिथिको रुपमा दार्जिलिङ पुगेका शाहाको त्यहाँ पनि बलियो क्रेज देखिएको थियो  ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।