पौष २९ काठमाडौँ
ओडीसी इन्टरटेन्मेन्टको आयोजना गरेको ‘दबंग द टुर नेपाल’मार्फत बलिउड अभिनेता सलमान खान, नायिका कट्रिना कैफ लगायतको बलिउड कलाकारको टोली नेपाल आउने भएको छ ।
फागुन २६ गते टुँडिखेलमामा आयोजना यो कार्यक्रम मार्फत सलमानसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पलपनि सहभागी हुने भएका छन् ।
सलमानले स्वंयमले सो टर मार्फत नेपाल आउने बताएका हुन्। कार्यक्रम फागुन २६ गते शनिवार टुँडिखेलमा ‘दबंग द टुर नेपाल’ हुनेछ।
Comments