मंसिर ४ । उत्तर कोरियाले आणविक परिक्षण गर्ने गतिविधि गरिरहेको क्रियाकलाप स्याटेलाइट देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच, कोरियाले आणविक परीक्षणको धम्की दिईसकेको छ । आफूविरुद्ध मानव अधिकार हननको मुद्धामा राष्ट्रसंघमा प्रस्ताव पारित भएपछि उत्तर कोरियाले यस्तो धम्की दिएको हो ।
 विदेश मन्त्रालयले देश छोडेर गएकाहरुलाई आधार मानेर उत्तर कोरियाको छवि बिगार्न मानव अधिकार हननको आरोप लगाएको जनाउँदै आएका छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।