असोज २७ । काठमाडौंको बबरमहलमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको निधन भएको छ ।
घाइतेमध्ये पाँच जनलाई सिभिल महल पुर्याइएकोमा तीन जनाको मृत्यु भएको हो ।
अन्य दुई जनाको सिभिलमा नै उपचार भइरहेको र अन्य केहीको वीर हस्पिटलमा उपचार भईरहेको बताइएको छ ।
काठमाडौं धुलीखेल चल्ने बा१ख ८६७६ नम्बरको बस सोमबार साँझ पल्टदा चार वटा मोटरसाइकल थिचिएको थियो ।
Comments



