किङ खान शाहरुख अब आठ प्याक एप्समा देखिने भएका छन्। उनले फराह खानको
निर्देशनमा बनेको फिल्म ≈याप्पी न्यु इयरमा काम गरेका छन्। उनी यसमा आफूलाई
आठ प्याक एप्समा देखाउन लागेका छन्।
यसअघि उनी फराह खानकै फिल्म ओम्
शान्ति ओम्मा ६ प्याक एप्समा देखिएका थिए।
‘एप्स बनाउन खुब मजा आउँछ’, शाहरुखले भनेका छन्– ‘यस्तो एप्स ४० देखि ५०
दिनभित्रमा आरामले बनाउन सकिन्छ।’
≈याप्पी न्यु इयरमा शाहरुखका साथमा
नायिका दीपिका पादुकोणलगायतका कलाकार देखा पर्नेछन्। केही दिनअघि शाहरुखले
दीपिकालाई सहयोग गर्ने बताउँदा दीपिका भने लाजले भुतुक्कै भएकी थिइन्।
Comments