एसिसी यु १६ क्रिकेटमा नेपालको लगातार तेस्रो जित By Humagainbasanta - २०७१ भाद्र १, आईतवार ०७:३७ FacebookXWhatsAppLinkedinEmailPrintViberCopy URL भदौ १ । एसिसी यु १६ क्रिकेटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । आज भएको खेलमा नेपालले ओमनलाई १०२ रनले जितेको हो । हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।