वैशाख ३० । नेपाल स्टक एक्सचेञ्ज (नेम्से) सोमबार शुन्य दशमवल ४३ अंकले घटेको छ ।

फाइनान्स, विमा र अन्य समुहमा सुचिकृत कम्पनीको मुल्य घटेपछि नेम्सेमा प्रभाव परेको हो । बाणिज्य बैंक, विकास बैंक र जलविद्युत उप सुचक भने बढेको छ ।

जार खुले पछि नेप्से परिसुचक लगातार बढेर आठ सय ५५ अंक भन्दा माथि पुगेपनि बजार बन्द हुँदा पनि रातो हुन पुग्यो ।

मंगलबार एक सय ३४ कम्पनीको ३७ करोड ४० लाख ७३ हजार रुपैयाँ बराबरको आठ करोड ३२ लाख कित्ता सेयर कारोवार भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।