वैशाख । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा प्रेस चौतारी २१, क्रान्तिकारी पत्रकार संघ १५, क्रान्तिकारी पत्रकार महासंघ ३ र प्रेस यूनियनका ५ जनाले विभिन्न पदमा विजयी हासिल गरेका छन् ।

९ पदाधिकारी मध्ये १ समावेशी उपाध्यक्ष र ४ सदस्यमा यूनियनले जितेको छ । अन्य सबै पदमा भने प्रगतिशील समूहको सयुक्त व्यवसायिक प्यानलले जितेको छ ।

जस अन्तर्गत प्रेस चौतारीवाट अध्यक्ष, एशासियट सचिव र कोषाध्यक्षसहित २१ जना, क्रान्तिकारी पत्रकार संघवाट उपाध्यक्ष, महासचिव र महिला सचिव सहित १५ जना, क्रान्तिकारी पत्रकार महासंघवाट खुल्ला सचिव, समावेशी सचिव र १ सदस्य गरी ३ जना तथा प्रगतिशील पत्रकार संघले १ सदस्यमा जितेका हुन् ।

अध्यक्ष

महेन्द्र विष्ट (प्रेस चौतारीवाट) – ८०८ निर्वाचित

पोषण केसी(प्रेस यूनियनवाट) – ७०४ निकटतम् प्रतिद्धन्दी

उपाध्यक्ष खुल्ला

खिलबहादुर भण्डारी (क्रान्तिकारी पत्रकार संघवाट)– ७२६ निर्वाचित

रामजी दाहाल(प्रेस यूनियनवाट) – ७१६ निकटतम् प्रतिद्धन्दी

उपाध्यक्ष समावेशी

अनिता विन्दु(प्रेस यूनियनवाट)– ७७७ निर्वाचित

महेश दास (प्रेस चौतारीवाट) – ७२१ निकटतम् प्रतिद्धन्दी

महासचिव

उजिर मगर (क्रान्तिकारी पत्रकार संघवाट) ८११ निर्वाचित

जगत नेपाल(प्रेस यूनियनवाट) ६९५ निकटतम् प्रतिद्धन्दी

सचिव खुल्ला

प्रभात चलाउने (क्रान्तिकारी पत्रकार महासंघवाट) ५७७ निर्वाचित

दिलीप थापामगर(प्रेस यूनियनवाट) ५५८ निकटतम् प्रतिद्धन्दी

सचिव महिला

संगीता खड्का (क्रान्तिकारी पत्रकार संघवाट) – ८७२ निर्वाचित

बसुन्धरा गौतम (प्रेस यूनियनवाट) ५८४ निकटतम् प्रतिद्धन्दी

सचिव समावेशी

धर्मेन्द्र कर्ण (क्रान्तिकारी पत्रकार महासंघवाट)– ७४९ निर्वाचित

गोविन्द परियार (प्रेस यूनियनवाट)– ६२५ निकटतम् प्रतिद्धन्दी

सचिव एशोसिएट

ध्रुव लम्साल(प्रेस चौतारीवाट) ८२२ निर्वाचित

प्रकाश थापा (प्रेस यूनियनवाट) ५५२ निकटतम् प्रतिद्धन्दी

कोषाध्यक्ष

सूर्यमणि गौतम(प्रेस चौतारीवाट) ८१७ निर्वाचित

राजेश मिश्र (प्रेस यूनियनवाट) ६६० निकटतम् प्रतिद्धन्दी

लेखा समिति संयोजक

दीपक पाण्डे (प्रेस चौतारीवाट) ८६२ निर्वाचित

प्रदीप चापागाईं (प्रेस यूनियनवाट) ५९३ निकटतम् प्रतिद्धन्दी

सदस्य

सुनिल दाहाल (क्रान्तिकारी पत्रकार संघवाट) ५५८ निर्वाचित

रञ्जना पौडेल(प्रेस यूनियनवाट) ७१६ निर्वाचित

निर्वाचित खुल्ला सदस्यहरु

दीपेन्द्र कुँवर ७९७ (प्रगतिशील पत्रकार संघवाट)

सुष्मा पौडेल (प्रेस चौतारीवाट) ६८९

रोहित दाहाल(प्रेस चौतारीवाट) ६४१

राजु लामा (क्रान्तिकारी पत्रकार महासंघवाट) ६०६

माधव दुलाल (प्रेस यूनियनवाट) ५०८

महिला सदस्यहरु

पवनवर्षा शाह (प्रेस चौतारीवाट) ८५२

सरिता ढकाल(क्रान्तिकारी पत्रकार संघवाट) ७३१

निलिफा लिम्बु (प्रेस चौतारीवाट) ७१४

आदिवासी जनजाति सदस्य

लक्की चौधरी(प्रेस चौतारीवाट) ८००

मोहनसिंह लामा(क्रान्तिकारी पत्रकार संघवाट) ६९६

मधेशी सदस्य

बेचु गौँड(प्रेस चौतारीवाट) ७१०

अजयकुमार मिश्र (क्रान्तिकारी पत्रकार संघवाट) ५८२

दलित सदस्य

कमल परियार (क्रान्तिकारी पत्रकार संघवाट) ८०५

किसान संगीत नेपाली(प्रेस चौतारीवाट) ६४१

अपांग सदस्य

भवानी ऐर (क्रान्तिकारी पत्रकार संघवाट) ७८१

अल्पसंख्यक

अब्दुल्लाह मियाँ(प्रेस चौतारीवाट) ९५३

पूर्वाञ्चल

गणेश पोखरेल (प्रेस चौतारीवाट) १०१

गणेश लम्साल (क्रान्तिकारी पत्रकार संघवाट) ८०

मध्यमाञ्चल

शितल महतो (प्रेस यूनियनवाट) १०३

चिरञ्जीवी मास्के(प्रेस चौतारीवाट) ९२

उपत्यका

ईश्वरी वाग्ले (क्रान्तिकारी पत्रकार संघवाट) ८७

रामहरि सिलवाल(प्रेस चौतारीवाट) ७७

पश्चिमाञ्चल

हरिनारायण गौतम (प्रेस चौतारीवाट) ११९

रुद्र भट्ट (क्रान्तिकारी पत्रकार संघवाट) १०८

मध्यपश्चिमाञ्चल

झलक गैरे(प्रेस चौतारीवाट) १२२

अजयदेव शर्मा (क्रान्तिकारी पत्रकार संघवाट) ९२

सुदूरपश्चिमाञ्चल

प्रकाशविक्रम शाह (प्रेस चौतारीवाट) ५४

खगेन्द्र पन्त (प्रेस चौतारीवाट) ५२

प्रतिष्ठान

सुरज आचार्य (प्रेस चौतारीवाट) १४२

रोसन पुरी (क्रान्तिकारी पत्रकार संघवाट) ११७

कर्णाली

नवराज महतरा (प्रेस चौतारीवाट) २७

एसोसिएट

प्रकाश तिमल्सिना(प्रेस यूनियन वागी) ४७

प्रदीप न्यौपाने (प्रेस यूनियन वागी) ४०

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।