वैशाख २३ । दाईजोको विषयलार्य लिएर एक गर्भवती महिलालाई आगो लगाइएको छ ।

 मोटसाईकल र भैंसी दाइजो नल्याएको भन्दै बांकेकी एक गर्भवती महिलालाई उनकै पतिले जलाएर मार्ने प्रयास गरिएको हो ।

शरिरको तल्लो भाग पुरै जलेकी लक्ष्मणपुर गाउं विकास समिति वडा नम्बर ८ मियापुरकी रिहान सेख ढफालीलाई दुई दिन घरमै राखेर उपचारको बहानामा भारतको बहराइच पुर्‍याएर घटनालाई गुपचुप पारिएको थियो ।

चैत्र ३ गतेको घटना डेढ महिनापछि मात्र सार्वजनिक भएको हो । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।