वैशाख २० । नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको हो ।

२ दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

महासंघको महाधिवेशन प्रधानमन्त्री सुशिल कोइराला, सञ्चारमन्त्री मिरेन्द्र रिजाल लगायतले गरेका छन् ।

यो पटक महासंघको नेतृत्वको लागि चार वामपन्थी संगठन, महेन्द्र विष्टको नेतृत्वको चुनावमा उत्रिएका छन् भने प्रेस युनियनका तर्फबाट पोषण केसीको नेतृत्वमा भिडन्तका लागि तयार भएका छन् ।

महासंघको नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।