वैशाख १६ । एमाओवादी रौतहट औपचारिक रुपमा नै विभाजन भएको छ । त्यहाँ प्रचण्ड र बाबुराम पक्षधरले मंगलबार छुट्टाछुट्टै जिल्ला सम्मेलन गरेका छन् ।

प्रचण्ड पक्षले गेडहीगुठी गाविसमा र बाबुराम पक्षले जिल्लाको धरहरी गाविसमा जिल्ला सम्मेलन आयोजना गरेका छन् ।

राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा एमाओवादी विभिन्न ठाउँमा फुट्दै गएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।