अष्ट्रेलियाली राजदूतद्धारा प्रमाणपत्र दिइदैं

अष्ट्रेलियाली सरकारको सहयोगमा नेपाल श्रम पत्रकार संघले राजधानीमा आयोजना गरेको दुई दिने पत्रकार तालिमपछि प्रमाणपत्र हस्तान्तरण गर्दै अष्ट्रेलियाली राजदूत ग्लिन ह्वाइट । तस्बीरः हेलोखबर


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।