काठमाडौं २ फागुन
नेकपा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री नियुक्त भएका छन् ।
नेकपा माओवादीको समर्थनमा आइतार मुख्यमन्त्रीको दाबी गरिएकोमा प्रदेश प्रमुख उमाकान्त झाले आज उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि सपथ लिनेछन् भने मन्त्रीपरिषद विस्तारको तयारी समेत गरिएको छ ।
Comments







