काठमाडौं
क्यानडा विरुद्ध १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १०० रन कटाएको छ । ३० ओभरमा ५ विकेट गुमाएर नेपालले १०३ रन जोडेको हो ।

अहिले क्रिजमा रोहित कुमार र अरिफ शैख छन् ।

यसअघि ज्ञानेन्द्र खड्का २५ बलमा ९ रन, पारस खड्का १ रनमा शून्य रन, दिलिप नाथ ६८ बलमा ४१ रन, दिपेन्द्र सिंह ऐरी ३८ मा १८ रन, शरद भेषवाकर ५ बलमा शून्य रनमा आउट भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।