अर्थसहित एमालेलाई १० मन्त्रालय, गृहसहित माओवादीलाई ७ वटा

काठमाडौं १० फागुन
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागबन्डा गरेका छन् । अर्थसहित एमालेलाई १० मन्त्रालय परेको छ भने गृहसहित माओवादीलाई ७ वटा मन्त्रालय भाडबन्डा गरेका छन् ।
हेर्नुहोस् मन्त्रालय बाँडफाँड

एमाले र माओवादीको भागमा परेका मन्त्रालय
(क) एमालेको भागमा परेका मन्त्रालयहरु
अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार,कानुन, न्याय तथा संसदीय मामिला, पर्ययन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या

(ख) माओवादीको भागमा परेका मन्त्रालयहरु

गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि, सहकारी तथा भूमि व्यवस्थापन, श्रम तथा रोजगार तथा महिला बालवालिका

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।