चैत्र । हट मोडलका रुपमा विश्वभरी विख्याती कमाएकी रियालिटी स्टार किम कार्दशियन आमा बनेपनि उनका हट फोटोसुट भने रोकिएको छैन ।
आफ्नो ग्ल्यामर छविका कारण चर्चामा आईरहने उनले पछिल्लो पटक पनि थाइल्यान्डको एक विचमा हट फोटोसुट गराएकी छिन् ।
उक्त फोटोसुटलाई लिएर उनको बम बढेको विषयले भने यतिबेला मिडियाहरु तातेका छन् । हट फोटोसुटका क्रममा किमको बम निक्कै ठूलो देखिएपछि त्यसले चर्चा बटुलेको हो ।

उनको पछिल्लो भागलाई लिएर चर्चा भएपछि सर्जरीको आशंका पनि गरिएको थियो । किमले भने आफ्नो बमको सर्जरी नगराएको खुलाएकी छिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।