काठमाडौं २६ फागुन
अफगानिस्तालने नेपाल विरुद्ध १०० रन पूरा गरेको छ । १९५ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले २३ ओभरमा २ विकेट गुमाएर १०० रन पुर्याएको हो । अफगानिस्तानले नेपाललाई जित्न अब ९५ रन पूरा गर्नुपर्नेछ ।
Comments