नेपाललाई जित्न
काठमाडौं २६ फागुन
नेपालले अफगानिस्तान विरुद्धको खेलमा दोस्रो विकेट लिएको छ । सन्दिप लामिछानेले २२ ओभरको पहिलो बलमा विकेट लिएका हुन् । पहिलो ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १९५ रनको विजयी लक्ष्य पछ्याईरहेको छ । यसअघि पाँचौ ओभरमा करण केसीले पहिलो विकेट लिएका थिए ।
अफगानिस्ताले २२ ओभरमा २ विकेट गुमाएर ९३ रन बनाएर खेलिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।