काठमाडौं २६ फागुन
नेपालले अफगानिस्तान विरुद्धको खेलमा पहिलो विकेट लिएको छ । पहिलो ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १९५ रनको विजयी लक्ष्य दिएको छ । बलिङ गरिरहेको नेपालले पाँचौ ओभरमा एक विकेट लिएको छ । अफगानिस्तानले ६ ओभरमा २८ रन बनाएर खेलिरहेको छ ।
Comments