काठमाडौं २६ फागुन । नेपालले आफ्नो तेस्रो खेलमा पनि हार बेहोरेको छ । अफगानिस्तनसँग आज भएको खेलमा नेपाल पराजित भएको हो । यो सँगै सुपर सिक्समा पुग्ने नेपालमा सम्भावना कठिन मोडमा पुगेको छ ।
आज हङकङ र जिम्बाबेबिचको खेलमा हङकङ हारेको अवस्था र नेपाल र हङकङबिचको खेलमा हङकङलाई हराउँदा रनरेटको आधारमा मात्र नेपाल सुपरसिक्समा पुग्नेछ ।