काठमाडौं १ चैत । आईसीसी वर्ल्ड क्रिकेटमा एक दिवसिय मान्यताका लागि भिडिरहेको नेपालले पपुवा न्यूगिनीको चौथो विकेट लिएको छ । यो समाचार तयार पार्दासम्म पपुवाले १५ ओभरमा ६१ रन बनाएर खेलिरहेको छ । आजको खेल जितेसँगै नेपालले एक दिवसिय मान्यता पाउने सम्भावना बढी छ ।
यसअघि सुपर सिक्समा पुग्ने अवसर नेपालले गुमाईसकेको छ ।