चैत्र ।  प्रसिद्ध पप गायिका लेडी गागाले न्यूड पहिरन बस्त्रियपछि खुबै चर्चा पाएको छ । आफ्नो जन्मदिन मनाउने क्रममा गायिका गागाले लगाएको पहिरनले खुबै चर्चा पाएको हो ।

२८ औं जन्मदिन मनाउने क्रममा गागा न्यूड रंगको बडीसुटमा उपस्थित भएकी थिइन् । उक्त कपडाले सामाजिक सञ्जालहरु मात्रै नभएर अनलाइन मिडियामा समेत हल्लिखल्ली मच्चाउन सफल भयो ।

जन्मदिन उनकै भएकाले नजर उनीमाथि पर्नु त स्वभाविक नै थियो तर उनले पहिरिएको पहिरनमा अझै बढीको आँखा परेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।