संविधान बनाउन एक वर्ष पनि लाग्दैन : प्रधानमन्त्री

चैत्र १५ । प्रधानमन्त्री सुशील कोइरालाले संविधान बनाउन एक वर्ष पनि नलाग्ने बताएका छन् ।
संविधान निर्माणका सन्दर्भमा कुनै पनि विवाद आवश्यक नभएको भन्दै उनले यस्तो दाबी गरेका हुन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघले शनिबार नेपालगन्जमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा प्रधानमन्त्री कोइरालाले  संविधानसभाको निर्णयलाई सबैले मान्ने हो भने एक वर्षभन्दा पनि कम समयमा संविधान निर्माणको काम पुरा गर्न सकिने बताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।