
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा गरिएको उपत्यका बन्दको अवज्ञा गर्दै सवारी चलाएको भन्दै विद्यार्थीले एउटा यात्रुबसमा आगजनी गरेका हुन् ।
काठमाडौ(दोलालघाट रुटमा चल्ने बा २ ख ८७९ नम्बरको जुगल यातायातको बसमा आज राजधानीको पुरानो बसपार्कमा आगजनी भएको हो।
आगजनीबाट बसमा क्षति पुगेको छ। तत्कालै आएको दमकलले आगो बसमा लागेको नियन्त्रणमा लिएको थियो ।
Comments