चैत्र १ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ भित्र स्थानीय निकायको चुनाव टरेको बताएका छन् ।

सतारुढ दल नेकपा एमाले र कांग्रेसले स्थानीय निकायको चुनाव गराउन गम्भिर नरहेकाले जेष्ठ महिना भित्रै चुनाव हुने सम्भावना टर्दै गएको उनले बताएका हुन् ।

विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थानीय निकायको चुनाव गराउने भन्दै ठुला भाषणवाजी गरेपनि सरकारमा रहेका दलहरु नै चुनाव गराउने पक्षमा नरहेको आरोप समेत लगाए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।