नोबेल पुरस्कार विजेता नायपाल रहेनन्

काठमाडौं २७ साउन । नोबेल पुरस्कार विजेता लेखक भिएस नायपाल अब हामी बिच रहेनन् । नायपालको लण्डनस्थित निवासमा ८५ वर्षको उमेरमा निधन हो ।

नायपालले सन् २००१ मा साहित्यतर्फ नोबेल पुरस्कार जितेका थिए । उनले ३० भन्दा बढी पुस्तकहरू प्रकाशनमा ल्याएका छन् ।

नका ‘द बेन्ड इन द रिभर’, ‘अ हाउस फर मिस्टर विश्वास’ विश्व चर्चित कृति हुन् ।